डिल्ली अधिकारीको अध्यक्षतामा एशोसिएसन अफ नेपाली ओरिजिन (एएनओ) गठन, २७ देशको प्रतिनिधित्व

बैङ्कक । विश्वका विभिन्न देशमा बसोबास गरिरहेका नेपालीभाषीको थाइल्याण्डको राजधानी बैङ्ककमा भएको भेलाले नेपाली जातिलाई एकतृत गरी नेपाली भाषा र संस्कृतिको संरक्षण गर्न एशोसिएसन अफ नेपाली ओरिजिन (एएनओ) गठन गरेको छ । विश्वका कम्तीमा २७ देशका नेपालीमूलका सामाजिक अभियन्ताहरूको प्रतिनिधित्व रहेको सोमबारको भेलालाई पहिलो महाधिवेशनको स्वरुप दिएर भुटानमा जन्मी हाल अमेरिकामा बसोबास गर्दै आएका नेपालीमूलका … Continue reading डिल्ली अधिकारीको अध्यक्षतामा एशोसिएसन अफ नेपाली ओरिजिन (एएनओ) गठन, २७ देशको प्रतिनिधित्व